नेपाली क्रिकेट टोली एसिया कप राइजिङ स्टार २०२६ मा भारत ए टोलीसँग ३ सय ६ रनको विशाल हार व्यहोरेको छ। भारत ए टोलीले दिएको ३ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोली ११.३ ओभरमा २६ रनमा अलआउट भयो। भारत ए विरुद्द नेपालका कुनैपनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कप्तान सन्दीप लामिछानेसहित ओपनर अर्जुन कुमाल र कुशल भुर्तेल, बसिर अह...
भारतसँग नेपालको ३ सय ६ रनको फराकिलो पराजय

Read Complete Original Article
Published originally on नेपालखबर






