भारतीय समकक्षी नरेन्द्र मोदीसँगको वार्तापछि नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री वालेन्द्र शाहले भने, 'हाम्रा युवाको हातमा रोजगारी र अवसर पुग्नुपर्छ । विद्यार्थीका सपनाले नयाँ क्षितिज पहिल्याउनुपर्छ । उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका ठोस अवसर सिर्जना हुनुपर्छ ।'
भारतसँगको समझदारी र परियोजनाको प्रतिफल किसानका खेतमा समृद्धिका रूपमा देखिनुपर्छ : प्रधानमन्त्री शाह

Read Complete Original Article
Published originally on कान्तिपुर




![समकक्षी मोदीसँगको वार्तापछि प्रधानमन्त्री शाहले गरेको सम्बोधन [पूर्णपाठ]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/balen-23112026104403-watermarked.jpg)

