नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई घोषणा गरेको २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता दुई फरक प्रकृतिको हुने भएको छ। भारतले ५ हजार ६०० करोड रुपैयाँ अनुदान र १८ हजार ४०० करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको हो। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच भएको सहमतिपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा […]
भारतले नेपाललाई दिने २ खर्ब ४० अर्बमध्ये ५६ अर्ब अनुदान, १ खर्ब ८४ अर्ब ऋण

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






