बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरिसकेको छ। त्यहाँ हुरी तथा वर्षा सुरु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतको मौसम विभागका अनुसार उक्त चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बिचमा अवतरण भएको थियो। अहिले त्यसले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको छ। आन्ध्रका तटीय क्...
भारतमा आतंक मच्चाउन थालेको ‘मुरासु’ चक्रवातले नेपालमा कस्तो प्रभाव पार्ला

Read Complete Original Article
Published originally on नेपालखबर






