काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयामको माग व्यवस्थापनका लागि भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड
भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यात गर्न नेपाललाई अनुमति

Read Complete Original Article
Published originally on प्रदेश खबर






