काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग बोलपत्र मागेको छ । प्राधिकरणले चौबिसै घण्टा विद्युत् आपूर्ति गर्ने उद्देश्यले भारतका विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको हो । यसका लागि प्रतिस्पर्धात्मक प्रक्रियाबाट विद्युत् खरिद गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले नोभेम्बर २७ मा सूचना जारी गर्दै भारतका श्रेणी १, […]
भारतबाट १५० मेगावाट बिजुली किन्न विद्युत् प्राधिकरणले माग्यो बोलपत्र

Read Complete Original Article
Published originally on लोकपथ





![नेपाल-भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको महाकालीको मोटरेबल पुल सञ्चालनमा [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/mahakali-27112026095314-watermarked.jpg)
