Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने तयारी, प्राधिकरणले माग्यो प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने तयारी, प्राधिकरणले माग्यो प्रस्ताव
Photo / Coverage: फरकधार

नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त कम्पनीले प्रस्ताव पेस गर्न सक्ने जनाएको छ । प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ (१३ पुस २०८३) दिउँसो १२ बजेसम्म तोकिए...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महाकालीको मोटरेबल पुल सञ्चालनमा, तुइनको बाध्यता हट्यो
PoliticsJust now

महाकालीको मोटरेबल पुल सञ्चालनमा, तुइनको बाध्यता हट्यो

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै महाकाली नदीमाथिको दार्चुलाको असिगडा र भारत दार्चुलाको छारछुम मोटरेबल पुल सञ्चालनमा आएको छ ।  पुल सञ्चालनमा आएपछि सीमावर्ती बासिन्दाको वर्षौंदेखि महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ११० मिटर लामो दुई लेनको ...

फरकधार
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल
PoliticsJust now

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । ...

फरकधार
ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
PoliticsJust now

ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ ।  ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार ...

फरकधार
गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा, गोरखामा हुनेछ वैवाहिक समारोह
PoliticsJust now

गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा, गोरखामा हुनेछ वैवाहिक समारोह

गृहमन्त्री सुधन गुरुङ विवाहको तयारीमा जुटेका छन् । केही वर्षअघि नै अदालती विवाह गरेका गुरुङले अब परम्परागत विधिअनुसार वैवाहिक समारोह आयोजना गर्न लागेका हुन् । गृहमन्त्री निकट स्रोतका अनुसार यही मंसिर १७ वा १८ गते विवाह गर्ने तयारी छ । यद्यपि, विवाहको मिति भने टुंगो लागिसकेको छैन । दुवै पक्षका परिवारको उपस्थितिमा गुरुङको गृहजिल्ला गोरखामा विवाह समारोह आयोजना गर्ने तयारी भइरहेको छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement