इस्लामाबाद – पाकिस्तानले आगामी हप्ता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन १ मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ । इस्लामाबादले शनिबार यसको पुष्टि गरेको हो । गत वर्ष २ देशबिच ४ दिनसम्म सैन्य द्वन्द्व भएयता हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । पाकिस्तानको विदेश मन्त्रालयका अनुसार जलवायु परिवर्तन मन्त्री मुसादिक मलिकले २० देखि २२ […]
भारत–पाकिस्तान तनावबिच पाकिस्तानी मन्त्री नयाँदिल्ली जाने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






