भारतको मौसम विज्ञान विभागले बंगालको खाडीमा चक्रवाती आँधी बन्ने सम्भावना देखिएको जनाएको छ। विभागका नोभेम्बर १६ को साँझसम्ममा न्यून चापीय क्षेत्र तीव्र गतिमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना देखिएको हो। नोभेम्बर १३ बिहान ५:३० बजे दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र बिहान ८:३० बजेसम्म यहीँ थियो। तर यो न्यूनचापीय क्षेत्...
भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियो

Read Complete Original Article
Published originally on नेपालखबर





.jpg)
