काठमाडौँ । गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा डा.निश्चलनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको...
भारतका लागि नेपालका राजदूत नियुक्त

Read Complete Original Article
Published originally on रातोपाटी





