Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे

Share:WhatsAppFacebookX (Twitter)Telegram
भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको उत्तम साइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको हो । समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार यस वर्ष यमपञ्चकका पर्वहरू कात्तिक २० गतेदेखि सुरु हुनेछन् । निर्धारित तिथिअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । त्यस्तै, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ । यसैगरी कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ । The post भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि
Latest NewsJust now

देउवा पक्षीय अधिवेशन : यी हुन् प्युठानमा जिम्मेवारी पाउने स्थानीय तहका जनप्रतिनिधि

बुटवल। नेपाली कांग्रेसको देउवा पक्षले प्युठानमा सम्पन्न गरेको जिल्ला अधिवेशनबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले पार्टी सङ्गठनमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । जिल्ला अधिवेशनबाट प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा जिल्ला सभापतिमा निर्वाचित... ...

रातोपाटी
नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति
Latest NewsJust now

नेपाल पुनर्बिमा कम्पनीमा लगानी थप्दै सरकार, दियो हकप्रद सेयर जारी गर्न सहमति

बिमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नेपाल पुनर्बिमा कम्पनीले ५० प्रतिशत हाराहारी हकप्रद सेयर जारी गर्नुपर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ । ...

कान्तिपुर
मोटरसाइकलको कालो नम्बर प्लेट कसरी दर्ता गर्ने ? कति लाग्छ शुल्क ?
Latest NewsJust now

मोटरसाइकलको कालो नम्बर प्लेट कसरी दर्ता गर्ने ? कति लाग्छ शुल्क ?

काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकालगायत क्षेत्रमा रातो नम्बर प्लेट (निजी प्रयोजन) मा सञ्चालन हुँदै आएका मोटरसाइकल तथा स्कुटरमार्फत दिइने ‘राइड सेयरिङ’ सेवा अब पूर्ण रूपमा कानुनी र व्यावसायिक दायरामा... ...

रातोपाटी
भृकुटीमण्डपमा फूल र जडिबुटीको सुगन्ध (तस्बिरहरू)
Latest NewsJust now

भृकुटीमण्डपमा फूल र जडिबुटीको सुगन्ध (तस्बिरहरू)

काठमाडौंको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ शुरू भएको छ।  एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्‌घाटन गरेकी हुन्। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा भएको प्रदर्शनी कात्तिक २१ गतेसम्म चल्नेछ। एक्स्पोमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी र जडिबुटी नर्सरीको एकसाथ वृहत प्रदर्शनी भइरहेको छ। तस्बिर: मनविक्र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play