भक्तपुर। भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ। बिहानको समयमा भवनको माथिल्लो तलाबाट अचानक आगो र कालो धुवाँको मुस्लो निस्किएपछि वरपरका स्थानीय...
भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, पाँचौँ तलाको रेस्टुरेन्टमा क्षति

Read Complete Original Article
Published originally on रातोपाटी






