धनगढी । बझाङबाट धनगढीतर्फ आउँदै गरेको यात्रुवाहक बस ब्रेक फेल भएर बाजपानीमा दुर्घटनामा परेको छ। बस दुर्घटनामा परे पनि त्यसमा सवार सबै यात्रु भने बालबाल सकुशल बचेका छन्। प्राप्त जानकारीअनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
ब्रेक फेल भएर बस दुर्घटना, यात्रुहरू बालबाल बचे

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






