काठमाडौँ । प्रहरीले काठमाडौँको बौद्धबाट स्रोत नखुलेको रकम सहित एक जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ घर भई बौद्ध बस्ने ४९ वर्षीय टासी लामा छन्...
बौद्धबाट २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ, दुई वटा नागरिकता फेला

Read Complete Original Article
Published originally on रातोपाटी






