१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने जनाएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयको अनिवार्यबाहेकका अन्य खर्च कटौती गर्ने निर्देशनअनुसार कृषि विद्युत् मिटरको…
बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

Read Complete Original Article
Published originally on अनलाइन खबर






