बिहीबार साँझ सेन्टरमा पुगेर प्रहरीले यस्तो सूचना सुनाएको विस्थापितले बताएका छन् । सेन्टरमा बस्दै आएकी विस्थापित गिर्वाणी थापाका अनुसार प्रहरी साँझ आएर भोलि (शुक्रबार) दिउँसो २ बजेभित्र सेन्टर खाली गर्न भनेको हो ।
बोडे होल्डिङ सेन्टर शुक्रबारसम्म खाली गर्न प्रहरीको माइकिङ

Read Complete Original Article
Published originally on कान्तिपुर






