ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले अनलाइन माध्यमबाटै आदिवासी–जनजाति, खस–आर्य तथा दलित प्रमाणित गर्ने सेवा सञ्चालनमा ल्याएको हो ।
बैतडी प्रशासनले सुरु गर्यो फेसलेस सेवा

Read Complete Original Article
Published originally on कान्तिपुर

ई–गभर्नेन्सको अवधारणाअनुसार कार्यालयले अनलाइन माध्यमबाटै आदिवासी–जनजाति, खस–आर्य तथा दलित प्रमाणित गर्ने सेवा सञ्चालनमा ल्याएको हो ।
Published originally on कान्तिपुर

चितवन– भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले नारायणी नदीमाथि बन्न लागेको सिग्नेचर पुलको ठेक्का प्रक्रिया खारेज गर्ने चेतावनी दिएका छन् । मन्त्री लम्साल शनिबार पुल निर्माणको अनुगमनका लागि गएका थिए । अनुगमनपछि उनले कामको गति निराशाजनक रहेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएका हुन् । पुल निर्माणको भौतिक प्रगति सम्झौतामा उल्लेख भएभन्दा निकै कम रहेको उनले बताए । […] ...

शनिबार इटहरीमा आयोजित परिषद्को १५औँ केन्द्रीय पार्षदसभामा गृहमन्त्री सुधन गुरुङले विवाहबारे बढेको चर्चाबीच यस्तो धारणा सार्वजनिक गरेका हुन्। ...

विश्लेषकहरूले पछिल्लो एक वर्षमा नजिकैको अफ्रिकी र वरपर समुद्री डकैतीका घटना बढेको औँल्याएका छन् ...

चितवन । नारायणी नदीमाथि निर्माण भइरहेको सिग्नेचर पुलको काम लामो समयदेखि रोकिएपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् । निर्माणस्थलको अनुगमनका क्रममा मन्त्री लम्सालले पुल निर्माणको काम निकै सुस्त भएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले ठेकेदार कम्पनीले देशका विभिन्न ठाउँमा पनि आयोजना अलपत्र पारेको आरोप लगाए । उनले […] ...