लण्डन । बेलायतमा शिक्षकहरूले विद्यार्थीको परीक्षा, गृहकार्य तथा परियोजनामा आधारित कोर्सवर्कका उत्तरपुस्तिका जाँच्न च्याटजीपीटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण प्रयोग गर्न पाउने भएका छन्। तर विद्यार्थीले आफ्नो गृहकार्य तथा कोर्सवर्क तयार पार्न...
बेलायतमा शिक्षकलाई एआईबाट उत्तरपुस्तिका जाँच्न छुट, विद्यार्थीलाई प्रयोगमा प्रतिबन्ध लगाइएपछि चर्कियो बहस

Read Complete Original Article
Published originally on रातोपाटी






