Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड
Photo / Coverage: अनलाइन खबर

दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी सहकारीसमेत खडा गरी १२ करोडभन्दा बढी रकम कर्मचारीको खातामा जम्मा भएको पाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’
OthersJust now

महान्यायाधिवक्ताको प्रश्न– ‘३८ क्विन्टल सुन तस्करीमा समेत संगठित अपराधको आरोप स्थापित नहुने ?’

तल्ला अदालतहरूले केवल भौतिक रूपमा सुन नभेटिएको भन्ने आधारमा सुन तस्करीको आरोपबाट सफाइ दिएपनि अरू प्रमाणहरूले ३८ क्विन्टल सुन नेपाल भित्र्याइएको पुष्टि हुने सरकारी वकिलहरूको जिकिर छ । ...

अनलाइन खबर
कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
OthersJust now

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ ...

पर्दाफास
कात्तिक महिनामा ६४ हजारभन्दा बढी तीर्थयात्री पाथीभरा पुगे
OthersJust now

कात्तिक महिनामा ६४ हजारभन्दा बढी तीर्थयात्री पाथीभरा पुगे

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play