बूढीगण्डकी जलविद्युत् आयोजनालाई प्राधिकरण मोडलमा अघि बढाउनेगरी विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको छ। प्राधिकरण विधेयकको मस्यौदा बिहीबारसम्म टुंग्याएर आगामी संसद् अधिवेशन सुरु भएको दुई साताभित्र संसद्‌मा पेस गर्ने तयारी भइरहेको छ। सभामुख डोलप्रसाद अर्यालले बूढीगण्डकी प्राधिकरण विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको र अबको संसद् अधिवेशन सुरु...
बूढीगण्डकी प्राधिकरण गठन अन्तिम चरणमा, सदनमा विधेयक पेस गर्ने तयारी

Read Complete Original Article
Published originally on नेपालखबर


_9jux9k9bgm_4fQNSobMly.jpg)



