काठमाडौं । हावाहुरीले त्रिपाल उठाएपछि गोरखाको चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो पोखिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको […]
बूढिगण्डकी बाढीले घर बगायो, राहतमा आएको त्रिपाल पनि हावाहुरीले उडाएपछि बिचल्ली

Read Complete Original Article
Published originally on लोकपथ





![कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]](https://hamrakura.com/uploads/news/images/gagan-08-08.jpg)
