गोरखा। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् आयोजना निर्धारित समयभन्दा एक महिनाअगावै सम्पन्न गर्न आग्रह गरेका छन् । गोरखामा बुधबार आयोजित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र...
बुढीगण्डकी आयोजना बन्न सुरु भइसक्यो, सदन सुरु भएको दुई साताभित्रै प्राधिकरणको ऐन ल्याउँछौँ : सभामुख अर्याल

Read Complete Original Article
Published originally on रातोपाटी






