जुवा (कौडा) खेलिरहेको अवस्थामा काठमाडौँको बुढानिलकण्ठबाट प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट १२ लाख २९ हजार ६ सय रुपैयाँ नगद रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ। बुढानिलकण्ठ नगरपालिका ४ पासिकोटको दुई तले टिनको टहराबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए। उ...
बुढानिलकण्ठमा जुवा खेलिरहेका २१ जना पक्राउ, १२ लाख २९ हजार नगद पनि बरामद

Read Complete Original Article
Published originally on नेपालखबर






