काठमाडौं- नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संघका अध्यक्षसहित सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले आज प्राधिकरणका नवनियुक्त अध्यक्षसँग उहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई, क्षेत्र सुधारमा सहकार्य गर्ने प्रतिबद्धता
_Ntkf7h083Z.jpg)
Read Complete Original Article
Published originally on आजको अर्थ






