काठमाडौं । विश्वका प्रतिष्ठित सञ्चारमाध्यम, बैंक तथा बहुराष्ट्रिय कम्पनीका वेबसाइटलाई माध्यम बनाएर व्यापक साइबर आक्रमण गरिएको खुलासा भएको छ । बीबीसी, सीएनएन, जुम, एचएसबीसी, इक्विफ्याक्स, सेल्सफोर्स र आइकियासहित १७८ संस्थाका वेबसाइटमा हानिकारक जाभास्क्रिप्ट कोड राखेर प्रयोगकर्ताको संवेदनशील विवरण चोरी गर्ने प्रयास गरिएको पाइएको हो ।साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार वेबसाइट परीक्षण र व्यवस्थापनमा प्रयोग हुने ‘अप्टिमाइजली’ (Optimizely) प्लेटफर्ममा रहेको सुरक्षा कमजोरीको
बीबीसीदेखि आइकियासम्मका १७८ वेबसाइटमा साइबर आक्रमण

Read Complete Original Article
Published originally on आइसिटी समाचार






