काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले आफ्ना मोबिलिटी सेवाहरूको सुरक्षा रणनीतिलाई एकीकृत र प्रभावकारी बनाउन रोमन जेम्ल्यान्स्कीलाई ग्लोबल हेड अफ सेफ्टी नियुक्त गरेको छ ।दुबई मुख्यालय रहेको कम्पनीले १२ नोभेम्बरमा नयाँ सुरक्षा प्रमुख नियुक्त गरेको घोषणा गरेको हो । जेम्ल्यान्स्कीले विभिन्न देशमा सुरक्षा प्रविधिको विस्तार, जोखिम न्यूनीकरण, सञ्चालन मापदण्डको विकास तथा प्रभावकारी सुरक्षा अभ्यासलाई थप सुदृढ बनाउने जिम्मेवारी सम्हाल्नेछन् ।उनले कम्पनीका व्यावसायिक, उत्पादन तथा सञ्चालनसम्बन
याङ्गो ग्रुपले नियुक्त गर्यो मोबिलिटी सेवाका लागि ग्लोबल हेड अफ सेफ्टी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






