बिहान उठेपछि तपाईं सबैभन्दा पहिले के खानुहुन्छ ? एक गिलास पानी, चिया, कफी वा केही खानेकुरा ? धेरै मानिसको दिन चिया वा कफीबाट सुरु हुन्छ । कतिपय भने बिहानको खाजा नै नखाई काममा निस्कन्छन् । तर, बिहान के खाने र के नखाने भन्ने कुराले दिनभरको ऊर्जा, पाचन प्रणाली र समग्र स्वास्थ्यमा प्रभाव पार्न सक्छ । रातभरको निद्रापछि शरीरलाई पानी र पोषक तत्त्वको आवश्यकता हुन्छ । त्यसैले बिहानको खानामा के समावेश गर्ने भन्ने विषयमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ । पोषणविद्हरूका अनुसार बिहानको खाजामा प्रोटिन, फाइबर, स्वस्थ बोसो र जटिल कार्बोहाइड्र...
बिहान खाली पेटमा के खाने, के नखाने ?

Read Complete Original Article
Published originally on फरकधार






