काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बिहीबार मध्याह्न स्वदेश फर्किएकी छन्। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा...
बिमस्टेक बैठकमा सहभागी भई स्वास्थ्यमन्त्री मेहता स्वदेश फिर्ता

Read Complete Original Article
Published originally on रातोपाटी






