• सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोगको प्रक्रिया अघि बढाउने तयारीमा सत्तारुढ दल रास्वपाले विपक्षी दलहरूसँग परामर्श गरिरहेको छ। • बिचौलिया इनम सापकोटासँगको विवादपछि न्यायाधीशहरूमाथि गम्भीर आरोप लागेका छन्, जसले न्यायालयप्रति सर्वसाधारणको विश्वासमा कमी ल्याएको छ। • महाअभियोग प्रस्तावको इतिहासमा कुनै प्रधानन्यायाधीश वा न्यायाधीशविरुद्धको प्रस्ताव संसदबाट पारित भएको छैन, तर रास्वपाले यसपटक संवैधानिक प्रक्रियामा अघि बढ्नुपर्ने बताएकाे छ।
बिदापछि अघि बढाइँदैछ न्यायाधीशमाथिको महाअभियोग, यस्ता छन् बिगतका प्रकरण र नजिर ?

Read Complete Original Article
Published originally on नेपालबहस




_4SVxpcc4WG.jpg)

