काठमाण्डु – बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारप्रति सर्वोच्च अदालतले ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्चको सोमबार बसेको पूर्ण बैठकले बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । ‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन […]
बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह (विज्ञप्तिसहित)

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी



.jpg)


