काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै शर्माले सामाजिक
बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो :वरिष्ठ उपसभापति शर्मा

Read Complete Original Article
Published originally on प्रदेश खबर



_0U3iiETtTp.webp)


