झापा : झापाको बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजार क्षेत्रमा छाडा कुकुरको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेका छन्। बजार तथा आसपासका क्षेत्रमा छाडा छोडिएका कुकुरले सर्वसाधारणलाई आक्रमण गरी टोक्न थालेपछि स्थानीयमा त्रास फैलिएको हो। कुकुरको आक्रमणबाट चार
बाह्रदशीमा छाडा कुकुरको त्रास, राजगढ बजारमा सात जनालाई टोक्यो

Read Complete Original Article
Published originally on प्रदेश खबर






