आयोजक भ्याली पब्लिक २० औ भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि नजिक पुगेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गर्ल्समा फाइनलमा पुग्यो ।
बास्केटबलकाे दोहोरो उपाधि नजिक भ्याली पब्लिक

Read Complete Original Article
Published originally on कान्तिपुर






