• प्रधानमन्त्री बालेन शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ गते दुईदिने औपचारिक भ्रमणमा जान लागेका छन्। • भ्रमणका क्रममा कनेक्टिभिटी विस्तार, विकास सहायता, पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ। • भारतका विदेशसचिव विक्रम मिश्रीले नेपालमा भ्रमण गरिसकेका छन् र दुवै देशले राजदूत नियुक्ति प्रक्रिया पूरा गरेका छन्।
बालेन शाह प्रधानमन्त्री भएपछि हुन लागेको पहिलो औपचारिक भ्रमण, कस्तो छ परराष्ट्रको तयारी ?

Read Complete Original Article
Published originally on नेपालबहस






