प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत दुई प्रधानमन्त्रीले सङ्खुवासभा र भोजपुरको सीमाक्षेत्रमा निर्माण हुने आयोजनाको शिलान्यास गरेका हुन् । करिब ९२ अर्ब ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना भारतीय सरकारी स्वामित्वको सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनी एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीले विकास गरिरहेको छ । आयोजना निर्माण सुरु भएको पाँच वर्षभित्...
बालेन र मोदीद्वारा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास
Read Complete Original Article
Published originally on फरकधार






