काठमाण्डुपाटी- प्रधानमन्त्री वालेन्द्र शाह पहिलोपटक राजकीय भ्रमणका लागि दक्षिणी छिमेकी भारत जाँदैछन्। मंसिर ६ गते नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँदिल्ली जान लागेका प्रधानमन्त्री भोलिपल्टै स्वदेश फर्किने कार्यक्रम छ। दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री दिल्लीबाहिर जाने कार्यक्रम छैन। दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्रीलाई भ्रमणका क्रममा भारत सरकारले विशेष स्वागतको तयारी गरिरहेको छ। प्रधानमन्त्री बालेनको स्वागतका लागि […]
बालेन दिल्लीबाहिर नजाने, मोदीसँगको भेटमै द्विपक्षीय मुद्दा टुंग्याउने तयारी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






