नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक कलहको उत्कर्षमा रहेको जिकिर गरेका छन्। नेकपाको राष्ट्रिय जागर अभियानका क्रममा दैलेखका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै पुनले रास्वपा भित्रको शक्ति संघर्षकै कारण राज्यका निकाय विभाजित र कमजोर बनेको टिप्पणी गरे। राज्यका निकाय कसको प्रभावमा पार्...
बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्: वर्षमान पुन

Read Complete Original Article
Published originally on नेपालखबर






