प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई आसन्न भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै देशको हितमा हुने विषयमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, र बाबुराम भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी नेपाल–भारत सम्बन्धका दीर्घकालीन समस्या समाधान गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने सुझाव दिएका छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल ग...
बालेनलाई प्रचण्ड, झलनाथ र बाबुरामको सुझाव- मोदीसँग राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्नू

Read Complete Original Article
Published originally on फरकधार





