नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत आयात गर्न अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो। प्रधानमन्त्री वालेन्द्र शाह (बाल...
बालेनको भ्रमणअघि भारतले दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति

Read Complete Original Article
Published originally on नेपालखबर






