बुधबार आयोजित गोष्ठीमा नेपालसहित अमेरिका र युरोपका विशेषज्ञ चिकित्सकहरूको सहभागिता छ । उनीहरूले बाथरोगका विभिन्न कारण, लक्षण, पहिचान तथा उपचारका विधिबारे अनुभव र ज्ञान आदानप्रदान गरेका छन् ।
बाथरोग पहिचान र उपचारबारे जनचेतना फैलाउन धुलिखेलमा अन्तर्राष्ट्रिय गोष्ठी

Read Complete Original Article
Published originally on कान्तिपुर






