नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोट र रसुवाका बालबालिकाको पठनपाठनमा अवरोध नहोस् भन्ने उद्देश्यले नुवाकोट–अमेरिका सम्पर्क समितिले २१२ जना बाढीपीडित विद्यार्थीका लागि कुल १५ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रवासमा रहेका नुवाकोट निवासी नागरिकको साझा संस्था नुवाकोट–अमेरिका सम्पर्क समितिले विभिन्न आठवटा विद्यालय तथा छात्रावासमा अध्ययनरत विद्यार्थीहरूका साथै […]
बाढी प्रभावित २१२ विद्यार्थीलाई नुवाकोट-अमेरिका सम्पर्क समितिको साढे १५ लाख आर्थिक सहयोग

Read Complete Original Article
Published originally on लोकपथ






