काठमाण्डु – बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घाइते भएकी थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो । दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१ वर्षीय नवीन बोहरा, ४५ वर्षीय धनरुप शाही र ३५ वर्षीय धर्म शाहीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते अन्य चार […]
बाजुरामा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






