धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–९ अंगाउपानीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। मंगलबार राति करिब ८ बजे मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४२४३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर...
बाजुरामा अनियन्त्रित ट्याक्टर सडकबाट १५० मिटर तल खस्यो, चालक घाइते

Read Complete Original Article
Published originally on रातोपाटी






