काठमाडौं । काठमाडौंका नदी, पोखरी र खुला जमिन मासिँदै जाँदा सहरको तापक्रम र बाढीको जोखिम बढेको भन्दै कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमतीलाई पुनः सफा बनाउनेदेखि बाढीको पूर्वसूचना प्रणाली विकास गर्नेसम्मका योजना अघि सारेका छन्। ‘काठमाडौं जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै श्रेष्ठले नदी संरक्षण, …
बागमती-विष्णुमती सफा बनाउनेदेखि बाढी पूर्वसूचनासम्म, काठमाडौं बदल्ने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको योजना

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




_Ofhkr7CnIA.jpg)
