काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि बानियाँविरुद्ध पक्राउ अनुमति लिएको हो । बैंकिङ कसुर...
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी

Read Complete Original Article
Published originally on रातोपाटी






