काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग भैरहवाको हवाई मार्ग दुवैतर्फ प्रयोग गर्न पाउने सहमति भए पनि बागडोगरा विमानस्थल सञ्चालनका लागि नेपालको हवाई मार्ग प्रयोग गर्ने विषयमा सहमति नभएको स्पष्ट पारेका छन् । दुईदिने भारत भ्रमणपछि त्रिभुवन
बागडोगरा रुटमा सहमति भएन, भैरहवाको हवाई मार्गमा मात्रै सहमति

Read Complete Original Article
Published originally on प्रदेश खबर






