आहा! त्यो दृश्य कुनै स्वर्ण-टुक्रा वा धर्तीकै स्वर्गझैँ मनमोहक थियो । लाग्थ्यो, हिमालको त्यो विशालताबाट कसैले मधुरो स्वरमा बोलाए पनि यहाँ प्रस्ट सुनिन्छ । प्रकृतिको यो अनुपम उपहार देखेर हामी मात्र होइन, देश-विदेशबाट आएका अनगिन्ती पर्यटकहरू पनि खुसीले गद्गद देखिन्थे ।
बाइक यात्रामा भेटिएका विविध रूप

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






