चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले महोत्तरीको बर्दिवासमा २६ औँ सत्याग्रह बस्ने चेतावनी दिएका छन्। गत कात्तिक दोस्रो साता केसी इलाम पुगेर २५औँ सत्याग्रहमा बसेका थिए। त्यस क्रममा कात्तिक २१ गते सरकारसँग ६ बुँदे सहमति गरेपछि उनले सत्याग्रह छाडेका थिए। सहमतिको ५ नम्बर बुँदामा बर्दिबासमा मेडिकल कलेजको स्थापना तथा सञ्चालन कार्य तत्कालै अगा...
‘बर्दिवास मेडिकल कलेज’का लागि सत्याग्रहमा बस्न महोत्तरी पुगे डा गोविन्द केसी

Read Complete Original Article
Published originally on नेपालखबर





