धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले जनाएका छन्। गृहमन्त्री गुरुङ सामाजिक सञ्जालमाफर्त जानकारी दिँदै ‘पूर्वलाई न्याय’ भनेका छन्। बराह सहकारी अध्यक्ष लामिछानेलाई सहकारी बचत हिनामिना गरेको...
बराह सहकारीका अध्यक्ष शिवकुमार लामिछाने पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






