धरान । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार रहँदै आएका लामिछानेलाई सिआइवीको टोलीले पक्राउ गरेको हो । यसबारे गृहमन्त्री
बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ, १० अर्बभन्दा बढी हिनामिनाको आरोप

Read Complete Original Article
Published originally on प्रदेश खबर






